एनआरएन अमेरिका संयोजक सोनाम लामाद्वारा ‘कीर्ते पत्र’ जारी

लण्डन । गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने सातौं सम्मेलन नजिकिदै गर्दा विभिन्न देशमा रहेका राष्ट्रिय समितिको चुनावी पारो चढ्दै गएको छ । एनआरएनका कतिपय केन्द्रीय नेताहरु समेत राष्ट्रिय निर्वाचनको पक्ष र विपक्षमा खुलेर लाग्न थालेको भेटिन्छ । कतिपयले आफू अनुकूल राष्ट्रिय अध्यक्षलाई जिताउन संघको विधान र मर्यादा ख्याल नगरी पत्र जारी गरेको समेत भेटियो … Continue reading एनआरएन अमेरिका संयोजक सोनाम लामाद्वारा ‘कीर्ते पत्र’ जारी